image
image

वासुदेव लुइँटेल पुरस्कार कलाकार किरण केसीलाई

काठमाडौं, १७, साउन। कलाकार किरण केसी (राता मकै)लाई वासुदेव लुइँटेल पुरस्कार प्रदान गरिने भएको छ। गत शुक्रबार बसेको पुरस्कार समितिको बैठकले कलाकारितासँगै गायनमा समेत अग्रसर रहेको केसीलाई कदर पत्रसहित १ लाख ११ हजार १११ रुपैयाँ र हास्य व्यङ्ग्य तर्फको वासुदेव लुइँटेल पुरस्कार दिने निर्णय गरेको हो। कोरोना महामारीका कारण गत वर्ष यो सम्मान प्रदान गर्न सकिएको थिएन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।