image
image

कोरोना महमारीमा नेपालमा घरेलु हिंसाका घटनामा व्यापक 

काठमाडौं, १७, साउन। कोरोना भाइरस संक्रमण महामारीको समयमा नेपालमा घरेलु हिंसाका घटनामा व्यापक वृद्धि भएको पाइएको छ। नेपाल प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ घरेलु हिंसाको घटनामा २१.२४ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्ष २०७७/७८मा देशभर कुल १४ हजार २३२ वटा घरेलु हिंसाका घटना दर्ता भएको जानकारी प्रहरीले दिएको छ। अघिल्लो वर्ष संख्या ११ हजार ७३८ रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।