image
image

कोरोना संक्रमण बढ्दै गएपछि झापामा आजबाट निषेधाज्ञा

काठमाडौँ, १७, साउन। कोरोना भाइरस संक्रमण बढेसँगै झापा जिल्लामा आजबाट निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।जिल्लामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) महामारी निरन्तर बढिरहेकाले जिल्ला कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको निर्णयानुसार निषेधाज्ञा जारी गरिएको हो। शनिबार राति १२ बजेदेखि साउन २३ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।