image
image

कतारले विदेशी कामदारको परीक्षण समय अवधि बढायो  

काठमाडौँ, १७, साउन । कतारले विदेशी कामदारको परीक्षण समय अवधि बढाएको छ । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले घरेलु सहयोगीसहित कामदारहरुका लागि परीक्षणका अवधि यसअघिको तीन महिनाबाट बढाएर नौ महिनासम्म पुर्‍याएको बताएको छ । 

मन्त्रालयले सन् २०२१ को निर्णय नं २१ को कार्यान्वयन शुरु गर्ने घोषणा गर्दै रोजगारदाताले विदेशबाट कामदार भर्ना गर्दा विदेशी कामदारलाई रोजगारदाताबाट हस्ताक्षरित कामका शर्तहरुको प्रतिलिपिसहित सम्झौतापत्र दिन अनिवार्य गरेको छ । 

सम्झौतापत्रमा रोजगारदाताले विदेशी कामदारहरुलाई निजी आवास र खाना उपलब्ध गराउनु पर्ने लगायतका दायित्व थप गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।