image
image

ताप्लेजुङका १०१ पर्यटकीय गन्तव्य समेटिएको फोटो पुस्तक सार्वजनिक

काठमाडौं, १६, साउन। पर्यटन बोर्डले ताप्लेजुङको१०१ पर्यटकीय गन्तव्यको फोटो समावेश गरिएको पुस्तक सार्वजनिक गरेको छ। बोर्डले ताप्लेजुङ जिल्लाको पर्यटन प्रवद्र्धन गर्नलाई फोटो पुस्तक सार्वजनिक गरेको हो। पूर्व पर्यटनमन्त्री योगेश भट्टराई र बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पुस्तक सार्वजनिक गरेका हुन्। 

कार्यक्रममा बोल्दै भट्टराईले ताप्लेजुङ पर्यटनका लागि भर्जिन ल्याण्ड भएको बताए। उनले भने,“१०१वटा पर्यटकीय गन्तव्यको फोटो सार्वजनिक भएपछि पर्यटन व्यवसायमा सहयोग पुग्छ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।