image
image

बढ्यो डिजिटल कारोबारको भुक्तानी

काठमाडौं, १६, साउन। गत आर्थिक वर्षमा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बाट हुने भुक्तानी ११७ प्रतिशतले बढेको छ। एसीएचएलका विभिन्न माध्यमबाट गत आर्थिक वर्षमा चारकरोड ४७लाख भन्दा बढी भुक्तानी कारोबार भएका छन्। एनसीएचएल–इसीसी, एनसीएचएल – आईपीएस र कनेक्ट आईपीएस लगायतका माध्यमबाट भुक्तानी गर्न मिल्छ। यसमा नेपाल सरकार लगायतका अन्य संस्थाहरुले प्रयोग गर्ने माध्यम पनि फरक छ। यी सबै क्लियरिङ हाउसकै भुक्तानी माध्यम हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।