image
image

नबिल बैंक र डीभी एक्सिलसबीच कृषि कर्जा सम्झौता

काठमाडौँ, १६, साउन । नबिल बैंक र डीभी एक्सिलसबीच किसानलाई कृषि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार डीभीद्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानका लागि बैंकले कृषि साधन, रसायन, मेसिनरी तथा अन्य आवश्यकता किन्न कृषि कर्जा उपलब्ध गराउनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र डीभीका निर्देशक देवेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।