image
image

मकवानपुरको एउटै कारागारका ३५५ कैदीमा कोरोना

काठमाडौं, १५, साउन। मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा ३५५ जनाको पोजेटिभ रिपोर्ट देखिएको कारागार व्यवस्थापनले बताए। कारागारका प्रमुख नारायण पाण्डेका अनुसार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा खोप लगाएका र नलगाएका दुवै थरीलाई कोरोना देखिएको हो। कारागारमा रहेका केही कैदीलाई नख्खुमा सार्नका लागि परीक्षण गर्दा ५ जनामा कोरोना देखिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।