image
image

नेपालमा एक वर्षमा ४० हजारभन्दा बढी अपराधका घटना दर्ता

काठमाडौं, १५, साउन। गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा कुल ४० हजार १२० वटा अपराध सम्बन्धी घटना दर्ता भएका छन्।अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष अपराधका घटनामा ४.२४ प्रतिशतले कमी आएको नेपाल प्रहरीले जनाएको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कुल ४१ हजार ८९८ अपराधसँग सम्बन्धित घटना प्रहरीमा दर्ता भएका थिए।गत आर्थिक वर्ष नेपालमा प्रतिदिन ११० वटा अपराध सम्बन्धी घटना दर्ता भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।