image
image

प्रि ओपन सेसनमा ८.५८ अंक बढ्यो नेप्से,४७ कम्पनीको शेयरमुल्यमा वृद्धि  

काठमाडौं, १४, साउन । साताको अन्तिम दिन (बिहीबार) नेप्से परिसूचक प्रि ओपन सेसनमा ८.५८ अंकले वृद्धि भएको छ ।

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३१०३.५३ विन्दुमा पुगेको हो । उक्त अवधिमा ७४ ओटा कम्पनीको १४ हजार ४२७ कित्ता शेयर खरिदबिक्री हुदाँ रु. १ करोड ७ लाख बराबरको शेयर  कारोबार भएको छ ।

उक्त अवधिमा कारोबारमा आएका ७४ ओटा कम्पनीमध्ये ४७ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यसैगरी १४ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।