image
image

अमेरिकामा फेरि बढ्यो कोरोना भाइरस

काठमाडौं, १४, साउन।अमेरिकामा कोरोना भाइरस संक्रमण पुनः बढेको छ। वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा थप ८४ हजार १८६ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ। अमेरिकामा हिजो यो संख्या ७७ हजार ८२५ रहेको थियो। 

मंगलबार अमेरिकामा ५२ हजार ५० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका थिए। अमेरिकाले कोरोना नियन्त्रणमा आएको जनाउँदै खोप लगाएकाले मास्क समेत लगाउन नपर्ने नियम बनाएपछि संक्रमण पुनः बढ्न थालेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।