image
image

नेप्से ऐतिहासिक विन्दु पुगेर पनि फर्कियो, तीन कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि 

काठमाडौँ १३ साउन ।  बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) ३ सय १ सय १२ दशमबल ९५ विन्दुमा पुगेको छ । बुधबार बजार १५ दशमबल ३० अंकले बढेर शेयर नेप्से ३ हजार ९५ दशमलब ९४ विन्दुमा पुगेको छ । बुधबार १३ अर्ब २९ करोड  १९ लाख रुपैयाँको कारोबार भएको छ । 


त्यस्तै आज कूल १३ समूह मध्ये ४ समूह बाहेक सबै बढेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा नारायणी डेभलपमेन्ट बैंक, मल्टी पर्पोज फाइनान्स कम्पनी र चन्द्रागिरी हिल्स रहेका छन् । 

नेप्सेका अनुसार आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८०३ रुपैयाँ पुगेको छ भने मल्टी पर्पोज फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५३४.८० रुपैयाँ र चन्द्रागिरी हिल्सको पनि शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६३७.९० पुगेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।