जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत
काठमाडौँ १३ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचीकृत भएकाे छ ।
कम्पनीकाे ६० लाख ८४ हजार एक सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि JBLB सिम्बाेल पाएकाे छ । अब भाेलि बिहीबारबाट काराेबार सुरू हुनेछ ।