image
image

प्यान नम्बर रूजु गर्न नेप्सेको आग्रह

काठमाडौँ १३ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगानीकर्ताहरूकाे स्थायी लेखा नम्बर (प्यान) रूजु गर्न आग्रह गरेको छ ।


लगानीकर्ताहरूबाट विभिन्न समयमा आफ्नाे स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएकाे गुनासाहरू आइरहेकाे बताउँदै  स्थायी लेखा नम्बर (प्यान) रुजु गर्न ब्रोकर र लगानीकर्तालाई आग्रह गरेको हाे ।

लगानीकर्ताहरूको स्थायी लेखा नम्बर फरक-फरक प्रविष्टि गरेकाे कारण उक्त प्यान नम्बर राजस्व कार्यालयको वेभसाइटमा अपलोड हुन नसकेको नेप्सेले बताएकाे छ ।

6100fb218bd79.jpg
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।