स्वास्थ्य बीमा बोर्डमा जागिरको अवसर
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्ड टेकुले कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ ।
मंगलबार बोर्डले करार सेवामा ५ जना फार्मेसी अधिकृत र ४ जना मेडिकल अधिकृत गरी ९ जना कर्मचारीको दरखास्त आह्वान गरेको हो ।
फार्मेसी अधिकृतको लागि एम. फार्म उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको अनुभव भएको र मेडिकल अधिकृतले एमबिबिएस पास गरी २ वर्षसम्म काम गरेको अनुभव हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
इच्छुक उम्मेदवारहरूले १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बोर्डले जनाएको छ ।
https://hib.gov.np/np