image
image

निषेधाज्ञापछि बढ्यो चल्लाको मूल्य

काठमाडौं, १२, साउन।कोरोना भाइरस संक्रमण महामारीले थलिएपछि ह्याचरीको मूल्य बढ्न थालेको छ।लकडाउन र निषेधाज्ञाले समस्यामा परेको पोल्ट्री क्षेत्रमा चल्लाको मूल्य बढेको हो। निषेधाज्ञाअघि प्रतिगोटा चल्लाको मूल्य ५६ रुपैयाँ थियो।जुन अहिले बढेर ७० रुपैयाँ प्रतिगोटा पुगेको छ।

नेपाल ह्याचरी संघका निर्वतमान अध्यक्ष टीकाराम पोखरेलले निषेधाज्ञापछि चल्लाको मूल्य बढेको जानकारी दिए। उनले महामारीका कारण निषेधाज्ञामा चल्ला उत्पादन नभएको र अहिले माग बढेकाले मूल्य बढ्नु स्वभाविक भएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।