image
image

प्रि ओपन सेसनमा करिब २० अंकले घट्यो नेप्से, ६७ कम्पनीको शेयरमुल्यमा गिरावट  

काठमाडौं, १२, साउन । साताको तेस्रो दिन(मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २० अंकले घटेको छ। यस दिन सो सेसनमा १९.९२ अंक घटेर ३०३०.५१ को विन्दुमा पुगेको छ। 

मंगलबार सो सेसनमा १०५ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये २० कम्पनीको शेयरमूल्य बढेको छ भने ६७ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

यस अवधीसम्म कारोबारका १०५ कम्पनीको ६१ हजार १३८ कित्ता शेयर ३ करोड ८४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।