image
image

यस्तो रहेको छ आज तरकारी र फलफूलको बजार भाउ 

काठमाडौं, १२, साउन । मंगलबार कालिमाटी फलफूल तथा तरकारी बजारले  कायम भएको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ ।

आज बजारमा भारतीय ठुलो गोलभेडाको न्युनतम मुल्य रु.७० रहेको छ भने अधिकतम मुल्य ८० र औसत मुल्य रु.७५ रहेको छ । 

यस्तै, रातो आलुको प्रतिकिलो न्युनतम मुल्य ४८, अधिकतम मुल्य रु.५० र औसत मुल्य रु.४९ रहेको छ । 

सूचीसहित आजको तरकारी र फलफूलको मुल्यसूची :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।