image
image

एक हजार भरी अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न मन्त्रालयको निर्देशन

काठमाडौं, १२, साउन। कोरोना भाइरस संक्रमणको तेस्रो लहरको खतरा बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशलाई पत्र लेख्दै एक–एक हजार भरी अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। 

प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै भनेको छ, ‘भविष्यमा आउन सक्ने सम्भावित चुनौतिलाई सामना गर्न कम्तिमा एक हजार वटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन निर्देशानुसार जानकारी गराइन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।