image
image

चीनले नागरिक र सैन्य प्रयोजनको लागि विमानस्थल निर्माण गर्दै

काठमाडौं, १२, साउन।चीनले लिपुलेख नजिक नग्रीमा नागरिक र सैन्य प्रयोजनको लागि विमानस्थल निर्माण सुरु गरेको छ।भारतीय पत्रिका इण्डिया टुडेका अनुसार नेपाल,चीन र भारतको त्रिदेशीय सीमा लिपुलेक पास नजिक चीनले पुराङ विमानस्थल निर्माण कार्य सुरु गरेको हो।

विमानस्थल समुन्द्री सतहबाट ४ हजार ७५५ मिटर उचाईमा हुनेछ। यसलाई ‘तिब्बत थ्रि प्लस वान’ विमानस्थलको रुपमा व्याख्या गरिएको छ। विमानस्थल रणनीतिक हिसाबले महत्वपूर्ण स्थानमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।