image
image

अर्जेन्टिनासँग नेपालको तेस्रो ठूलो व्यापार घाटा 

काठमाडौं, १२, साउन।भारत र चीनपछि नेपालको तेस्रो ठूलो व्यापार घाटा ल्याटिन अमेरिकी राष्ट्र अर्जेन्टिनासँग रहेको छ।गत आर्थिक वर्ष २०७७/७८ मा अर्जेन्टिनासँग नेपालको व्यापार घाटा ४१ अर्ब ९३ करोड ८० लाख १५ हजार रुपैयाँ रहेको थियो।उक्त वर्ष अर्जेन्टिनाबाट ४१ अर्ब ९३ करोड ९९ लाख ७७ हजारको वस्तु नेपाल भित्रिएको थियो भने नेपालबाट मात्र १९ लाख ६२ हजार रुपैयाँको वस्तु गएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।