image
image

नेप्सेमा सामान्य अंकको गिरावट हुँदा सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि  

काठमाडौँ ११ साउन । सोमबार नेप्से ८.२४ अंकले घटेर तीन हजार ५० दशमलब ४३ विन्दुमा बन्द भएको छ । आज २२३ कम्पनीको ३ करोड ७० आख ६१ हजार ४ सय ४७ शेयर १ आख ३७ हजार २ सय ४२ पटक कारोबार भएको छ ।  

त्यस्तै, आज १४ अर्ब १३ करोड ९७ लाख बराबरको कारोबार भएको छ । आज कूल १३ समूह मध्य ८ समूह बढेका छन् भने बाँकि ५ समूह घटेका छन्
 
साथै नेप्सेका अनुसार आज सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयर बजार बढ्ने कम्पनीहरुमा बिशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रोपावर कम्पनी, माउन्टेन हाइड्रोपावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनी र ङादी ग्रुप पावर रहेका छन् ।  

त्यस्तै, आज पोखरा फाइनान्स र एनआईसी एशिया डिभेञ्चरको शेयरमूल्यमा गिरावट आएको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा ङादी ग्रुप पावरको कारोबार भएको छ । यस कम्पनीको आज ३९ करोड भन्दा बढीको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।