image
image

८ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि, कुनको शेयरमुल्य कति ?

काठमाडौं, ११, साउन । कारोबारको दोस्रो दिन (सोमबार) कारोबार सुरु भएको तेस्रो घण्टा सम्म आइपुग्दाँ ८ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
 
आज विशाल बजार कम्पनी र रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शेयर मुल्य १० प्रतिशतले बढेको छ ।

यस्तै, ङादी गु्रप पावर, हिमालयन उर्जा विकास,संगति हाइड्रोइनर्जी,ग्रीन लाइफ हाइड्रा्पावर,जानकी फाइनान्स र रसुवागढी हाइड्रा्पावरको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
100%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।