सेन्ट्रल फाइनान्सको ७ ५ बोनस शेयर सूचीकृत
काठमाडौं, ११, साउन । सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ५ लाख ७६ हजार ३७८ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर मंगलवारबाट लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत वर्ष माघ २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।