एनसिसि बैंकको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त
काठमाडौँ, ११, साउन । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त भएका छन् ।
बैंकको यही साउन १० गते बसेको ८५९ औं सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रबन्धक भट्टराईलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

बैंकको यही साउन १० गते बसेको ८५९ औं सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रबन्धक भट्टराईलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।










