image
image

नेविसंघ नेता सतिश श्रेष्ठलाई रिहाइ गर्न माग

काठमाडौँ, ११, साउन । नेपाल विद्यार्थी संघले सानोठिमी क्याम्पस इकाइका पूर्वअध्यक्ष सतिश श्रेष्ठलाई रिहाइ गर्न माग गरेको छ।क्याम्पसभित्र प्रवेश गर्ने क्रममा भएको सामान्य विवादमा क्याम्पस प्रशासनले प्रहरीलाई बोलाएर श्रेष्ठलाई पक्राउ गरेको नेविसंघको भनाइ छ।

नेविसंघ अध्यक्ष राजिब ढुंगानाले आज विज्ञप्ति निकालेर श्रेष्ठलाई तत्काल रिहाइ गर्न माग गरेका छन्। नेविसंघ महामन्त्री दीपक भट्टराईले सामान्य विषयलाई लिएर सानोठिमी क्याम्पसका स्ववियू उपसभापति श्रेष्ठलाई पक्राउ गरिएकोमा रिहाइ गर्न माग गरेका छन्।

उनलाई रिहाइ नगरे देशैभर नेविसंघले आन्दोलन गर्ने भट्टराईको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।