image
image

युनाइटेड इन्स्योरेन्स कम्पनीको २७ औं साधारणसभा साउन ३१ मा

काठमाडौँ, ११, साउन । युनाइटेड इन्स्योरेन्स कम्पनीको २७ औं साधारण सभा यही साउन ३१ गते आइतबार बस्ने भएको छ । कम्पनीको यही साउन ४ गते बसेको सञ्चालक समितिको ३५९ औं बैठकले आर्थिक बर्ष २०७६/७६ को २७ औंँ वार्षिक साधारणसभाको मिति टुङ्गो लगाएको हो । 

सभाले सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ भने लेखा परीक्षणसहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहलगायतका विवरणहरू पारित गर्नेछ ।

यसैगरी सभाले आर्थिक बर्ष २०७७/०७८का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने निर्णय गरिने कम्पनी सचिव अनिल गुराईँले जानकार दिए ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।