image
image

 साताको दोस्रो दिन ऐतिहासिक उचाईमा नेप्से

काठमाडौं, ११, साउन । साताको दोस्रो दिन(सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ अंक बढेको छ।

यस दिन सो सेसनमा १४.२६ अंक बढेर ३०७२.९३ को विन्दुमा पुगेको छ। यो बिन्दु हालसम्मकै उच्च बिन्दु हो ।

सोमबार सो सेसनमा ५८ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ४६ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

यस अवधीसम्म कारोबारका ५८ कम्पनीको १८ हजार ९२८ कित्ता शेयर ९६ लाख ३१ हजार रुपैंया बराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।