प्रि ओपन सेसनमा १४.२६ अंक बढेपछि नेप्से पुग्यो ३०७२.९३ विन्दुमा
काठमाडौं, ११, साउन । प्रि ओपन सेसनमा नेप्से सूचक ३०७२.९३ विन्दुमा आइपुगेको छ । सूचक १४.२६ अंकले बढेपछि नेप्से यो विन्दुमा आइपुगेको छ । यससँगै नेप्सेले यसअघिको इन्ट्रा डे हाइ विन्दुलाई पनि पार गरेको छ ।
९६ लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५८ कम्पनीको १८ हजार ९२८ कित्ता सेयर खरिदबिक्री भएको छ । ४६ कम्पनीको मूल्य बढेको छ भने ५ वटाको घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
एयकत थ्यगच ऋयmmभलत