image
image

टोकियो ओलम्पिकमा आज २१ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने

काठमाडौं, ११, साउन। टोकियो ओलम्पिक २०२० को तेस्रो दिन आज २१ स्वर्ण पदकका लागि विभिन्न विधामा प्रतिस्पर्धा हुँदैछ। यस ओलम्पिकको पहिलो दिन ११ र दोस्रो दिन १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। आज आर्चरी, आटिस्टिक जिम्नास्टिक, साइक्लिङ, डाइभिङ, फेन्सिङ, जुडो, सुटिङ, स्केटबोर्डिङ, स्वीमिङ, टेबल टेनिस, तेक्वान्डो, भारोत्तोलनलगायतमा प्रतिस्पर्धा हुनेछ। हालसम्म १७ देशले २९ स्वर्ण पदक हात पारिसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।