image
image

कोरोना महामारीका कारण भारतीय विमानस्थललाई साढे २९ अर्ब नोक्सान

काठमाडौँ, ११, साउन।एयरपोर्ट अथोरिटी अफ इण्डिया (एएआई)ले सन् २०२१ को पहिलो सात महिनामा भारतीय विमानस्थललाई २९ अर्ब ४८ करोड भारतीय रुपैयाँ नोक्सानी भएको जनाएको छ।एएआईद्वारा सञ्चालित १३६ विमानस्थलले सो नोक्सानी बेहोर्नुपरेको हो।

भारतका नागरिक उड्डयन राज्यमन्त्री वी।के।सिंहले यो आकडा लोकसभामा प्रस्तुत गरेका हुन्।यो नोक्सानी अघिल्लो वर्षको तुलनामा दुई गुणा बढी हो। सन् २०२० मा यो घाटा १३ अर्ब ६८ करोड भारतीय रुपैयाँ थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।