image
image

नर्वेमा खस्यो उल्का पिण्ड

काठमाडौँ, ११, साउन।नर्वेमा उल्कापिण्ड खसेको छ।ठूलो आवाजका साथ उल्कापिण्ड नर्वेको राजधानी ओस्लोदेखि ६० किलोमिटर पर फिनमार्काको जंगलमा खसेको अनुमान गरिएको छ।उल्कापिण्ड राति १ बजे खसेको थियो।हालसम्म उल्का पिण्डका कारण क्षति भएको कुनै विवरण आएको छैन।

होलमेस्ट्रेडस्थित एक वेब क्यामराले खस्दै गरेको उल्का पिण्डको दृश्य कैद गरेको छ।सोही भिडियोको आधारमा उल्का पिण्ड खसेको स्थान खोजी गरिएको छ।उल्कापिण्ड १५–२० किलोमिटरप्रति सेकेण्डको गतिमा खसेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।