image
image

काठमाडौंमा आजदेखि थप १० दिन निषेधाज्ञाः सभा र जुलुस गर्न नपाईने

काठमाडौं, ११, साउन। काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं,भक्तपुर र ललितपुरमा आजदेखि थप १० दिन निषेधाज्ञा जारी गरिएको छ। तिनै जिल्ला प्रमुख अधिकारीहरुको बैठकले आउँदो २० गतेसम्म निषेधाज्ञा थप गरेको हो। सभा, जुलुस, जात्रा महोत्सव, भोज भतेरका गतिविधि गर्न नपाइने भएको छ। सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर लगायत भीडभाड हुने अन्य कार्यक्रम पनि गर्न पाइने छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।