image
image

मञ्जुश्री फाइनान्सले संस्थापक शेयर बिक्रि गर्दै

काठमाडौँ  १० साउन । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक शेयर लिलामी बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता ३ सय रुपैयाँ तोकेर साउन १४ गतेदेखि १२ हजार ५८७ कित्ता संस्थापक शेयर बिक्रि खुल्ला गरेको हो ।

उक्त शेयरमा भदौ ८ गतेसम्म गोप्य शिलबन्दी पेश सकिने कम्पनीले जनाएको छ । शेयर खरिद गर्दा तोकीएको वा सो भन्दा बढी मुल्य अंकित गरेर न्युनतम १०० कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।