image
image

जापानकी तोनाकीलाई हराउँदै क्रास्निकोले कोसोभोलाई दिलाइन् स्वर्ण

काठमाडौँ, ९, साउन। कोसोभोकी दिष्ट्रिया क्रास्निकीले आयोजक राष्ट्र जापानकी फुना तोनाकीलाई हराउँदै टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेकी छिन्। क्रास्निकीले महिला ४८ किलो तौल समूहमा स्वर्ण पदक जितेकी हुन्। 

युक्रेनकी डारिया बिलोडिड र मंगोलियाकी युरानसेटसेग मुन्खबतले कांस्य पदक जिते। जुडोमै जापानका नाओहिसा ताकातोले पुरुष ६० केजी तौल समूहमा स्वर्ण पदक जिते। उनले ताइवानका याङ युङ–वेईलाई हराउँदै स्वर्ण पदक जितेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।