image
image
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

सोमबार, भदौ १५।  नेपालमा आज सुनको मूल्य प्रतितोला रु. २,४०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु. ३ लाख ६ हजार ६ सय मा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको रु. ३ लाख ९ हजारभन्दा कम हो। चाँदीको मूल्य भने प्रतितोला रु. ४,७८० मा स्थिर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।