image
image
राहत कोषमा साढे ६ अर्ब रुपैयाँभन्दा बढी जम्मा

राहत कोषमा साढे ६ अर्ब रुपैयाँभन्दा बढी जम्मा

२०८३ भदौ १४ गते, आइतबार । रसुवाको भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल ६ अर्ब ५५ करोड ३३ लाख ६२ हजार ११ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार बाढीपछि मात्रै कोषमा ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ थपिएको हो। साथै, वैदेशिक मुद्रामा पनि सहयोग प्राप्त भएको छ। संकलित रकम बाढीपीडितका लागि अस्थायी आवास, खाद्यान्न, उपचार तथा क्षतिग्रस्त सडक र पूर्वाधार पुनर्निर्माणमा खर्च गरिने सरकारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।