image
image

भारतको महाराष्ट्रमा बाढी, १३६ जनाको मृत्यु

कामठाडौँ, ९, साउन। निरन्तरको वर्षाका कारण भारतका विभिन्न राज्यमा क्षति भएको छ। हालसम्म भारतको महाराष्ट्रमा १३६ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा धेरै गाउँ विस्थापित भएका छन्। त्यस्तै, कर्नाटकका ७ जिल्लामा वर्षाका कारण पानीको बहाव बढेसँगै रेड अलर्ट जारी गरिएको छ भने विहारस्थित कोसी नदिको बहाव बढेका कारण सुपौल क्षेत्रमा बाढी आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।