डीडीसीले दुईवटा आइटम बजारमा ल्याउँदै
काठमाडौँ, ९, साउन । सरकारी स्वामित्व दूग्ध विकास संस्थानले दूध तथा दूग्धपदार्थका दुईओटा नयाँ आइटम बजारमा ल्याउने भएको छ । शुद्ध दूधयुक्त होल मिल्क पाउडर फेर्टी फाइभ मिल्क विथ भीटामीन ‘डी’ क्याल्सियमयुक्त खूध पाउडर बजारमा ल्याउन लागिएकाृे छ ।
डीडीसीले अहिले बजारमा डेरी ह्वाइटनर भनेर बजारमा ल्याएको छ । जुन, चिनीयुक्त हुन्छ । तर, होल मिल्क पाउडर चिनीरहित भएकाले सुगर भएकाले पनि खान मिल्ने जानाइएको छ । गाई वा भैँसीको शिुद्ध दूधलाई ड्रर्य गरी होल मिल्क पाउठ बनाइएको छ । पाउड बनिसकेको र त्यसको प्याकेजिङ म्याटेरियलको तयारी भइरहेको डीडीसीका महाप्रवन्धक रुद्रप्रसाद पौडेलले बताए ।
प्याकेजिङ म्याटेरियल पूा भएपछि हामीले होल मिल्क पाउडर छिट्टै नै बजारमा ल्याउँदैछौँ । उनले भने । होल मिल्क पाउडरको माग राम्रो रहेको उनले बताए । त्यस्तै डीडीसीले फेर्टी फइभ मिल्क नामकाृ क्याल्सियम र भिटामीन ‘डी’ युक्त दूधको आइटम बजाररमा ल्याउन लागेको छ । यो सँगै डीडीसीको अर्को आइटम थपिएको छ ।
अहिले डीडीसी स्ट्यान्डर्ड दूध, काउ मिल्क, होल मिल्क, टी मिल्कजस्ता दूध पाउडर बजारमा बिक्रि भइरहेको छ । फोर्टी पाइभ मिल्क बजारमा आएसँगै डीडीसीका ५ आइटम बजामा जानेछन् । यो मिल्क खासगरी, इनडोर काम गर्ने, घाममा लामो समय काम गर्ने वाजसमा भीटामीन डी र क्याल्सियमो कमी हुन्छ , त्यस्ता व्यक्तिलाई उपयुक्त हुने डीडीसीले जनाएको छ ।