image
image

चीनद्वारा अमेरिकी अधिकारीहरुमाथि प्रतिबन्ध

चीनद्वारा अमेरिकी अधिकारीहरुमाथि प्रतिबन्ध



काठमाडौँ, ९, साउन। हङकङस्थित चिनियाँ अधिकारीहरुलाई प्रतिबन्ध लगाइएको जवाफ स्वरुप चीनले कयौं अमेरिकी नागरिक तथा संस्थाहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उक्त सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस पनि छन्। 

अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कने केही दिनअघि बेइजिङको उक्त निर्णय सार्वजनिक भएको हो। हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले त्यहाँस्थित चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्ध लगाइएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।