image
image

चीनले लगायो अमेरिकी वाणिज्यमन्त्रीमाथि प्रतिबन्ध

काठमाडौँ, ९, साउन। चीनले अमेरिकी वाणिज्यमन्त्री विल्बर रोसलगायत केही अमेरिक नागरिक माथि प्रतिबन्ध लगाएको छ। केही दिनअिघ अमेरिकाले हङकङस्थित केही चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएपछि जवाफमा चीनले आज अमेरिकीमन्त्री लगायतलाई प्रतिबन्ध लगाएको हो। 

चीनले यो घोषणा त्यो दिन गर्यो जुन दिन अमेरिकी उपविदेश मन्त्री वेन्डी शर्मन चीन भ्रमणको लाग जाँदै छिन्। बाइडेन प्रशासनले चीनको यो कदमलाई ‘निरर्थक’ र ‘निराशावादी’ कदम बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।