image
image

ओलम्पिक कीर्तिमानसहित चीनकी याङ क्विनले जितिन् पहिलो स्वर्ण

काठमाडौँ, ९, साउन। जापानको टोकियोमा जारी ओलम्पिकमा चीनकी याङ क्विन स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छन्। उनले महिला १० मिटर इयर राइफलमा स्वर्ण पदक जितेकी हुन्। याङले २५१.८ अंक जोड्दै ओलम्पिक कीर्तिमान बनाइन्। २५१.१ अंक जोडेकी रुसकी एनास्टासिया गालाशिनाले रजत पदक र २३०.६ अंक जोडेकी स्विट्जरल्यान्डकी क्रिष्टियन लिनाले काश्य पदक जितिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।