image
image

गण्डकी प्रदेशमा मन्त्रीपरिषद् विस्तार हँदै

काठमाडौँ, ८, साउन । गण्डकी प्रदेशमा आज मन्त्रीपरिषद् विस्तार हँदै छ । आव दिउँसो हुने मन्त्रीमण्डल विस्तारमा माओवादीबाट थप ३ जना मन्त्रीको ईन्ट्रि हुँदैछ । जेठ २९ मा मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचनद्र नेपालीले मन्त्रीरिषदलाई पूणता दिन कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य रर स्वतन्त्र सांसद राजिब गुरुङलाई यसअघि नै मन्त्री बनाइसकेका थिए । 

यसबीचमा उनले काठमाडौँ, आएर गठबन्धनमा दलसँग छलफल गर्दै मन्त्रीमण्डल विस्तारमा सहजीकरण गरिदिन भेटघाट तिव्र बनाएका थिए । यता, कांग्रेसले अहिलेसम्म मन्त्री टुंगो लगानउन नसकेतापनि मुख्यमन्त्रीसहीत भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, शिक्षा, प्रविधि तथा सामाजिक विकास, पर्यटन तथा कानुन मन्त्रालय आफैँसँग राख्दैछ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।