image
image

निषेधाज्ञा खुकुलो हुँदा संक्रमण फेरि बढ्योः पछिल्लो साता कोरोनाबाट हुने मृत्युमा ४९ प्रतिशतले वृद्धि

काठमाडौं, ८, साउन। निषेधाज्ञा खुकुलो बनाएसँगै फेरि कोरोना भाइरसको संक्रमण महामारी र यसबाट हुने मृत्युमा वृद्धि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो सातामा नेपालमा कोरोना संक्रमण १४ प्रतिशत र मृत्यु ४९ प्रतिशतले वृद्धि भएको छ।

पछिल्लो साता १२ हजार ८३ जनामा कोरोना पुष्टि भएको थियो भने २०७ जनाको मृत्यु भएको थियो।अघिल्लो साता १० हजार ६२६ संक्रमित भए भने १३९ जनाको मृत्यु भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।