ह्वातै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदै छ कारोबार
काठमाडौँ माघ २७ । सोमबार घटेको सुनको मूल्य आज ह्वातै बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज स्थानीय बजारमा पहेंलो धातुको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ । छापावाला सुन तोलामा ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार तोलामा ९० हजार ४ सय मा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुन पनि तोलामा १४ सय ५० रुपैयाले बढेको हो । सोमबार ८९ हजार ९ सय ५० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज बढेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यावासी संघले जनाएको छ ।
चाँदीको मूल्य :
चाँदी तोलामा रु २५ ले बढेको छ । हिजो रू १ हजार ३ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३ सय ४० रुपैयाँमा करोबर भाईरहेको छ ।