image
image

टोकियो ओलम्पिकः खेलकुदको महाकुम्भ मेला आजबाट सुरू

काठमाडौं, ८, साउन। विश्व खेलकुदको महाकुम्भ मेला जापानको राजधानी टोकियोमा आजबाट हुदैछ। ३३ खेलमा ३३९ स्वर्ण पदकका लागि ११ हजार ६३८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। टोकियो–२०२० मा पाँच खेलका ३४ नयाँ स्पर्धा थपिएका छन्। 

कराते, स्केटबोर्डिङ, स्पोर्ट क्लाइम्बिङ, बेसबल÷सफ्टबल र सर्फिङ थपिएको हो। उद्घाटन समारोह आज ४ः४५ बजे टोकियोको ओलम्पिक रंगशालामा हुनेछ। समारोहमा नेपालको झण्डा गौरिका सिंह र एलेक्जेन्डर गाडेगार्ड शाहले बोक्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।