image
image

आजदेखि अनलाइनबाट ब्लुबुक नवीकरण र राजस्व तिर्न सकिने

काठमाडौं, ८, साउन। बाग्मती प्रदेशमा आजदेखि अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने भएको छ।सवारी कर,जरिवाना राजस्व भुक्तानीसँगै नवीकरण गर्न सकिने छ।प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले बिहान ११ बजे यो सेवाको उद्घाटन गर्दैछन्।

अनलाइन प्रणालीमा आवद्ध सेवाहरुको परीक्षण एवं डेमो प्रस्तुत गरी औपचारिक रूपमा यसको सुरूवात गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिव बरालले जानकारी दिए।यी सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।