image
image

चीनमा हजार वर्षपछि सबैभन्दा ठूलो वर्षा, ३३ जनाको मृत्यु

काठमाडौँ, ८, साउन। चीनमा एक हजार वर्षपछि सबैभन्दा ठूलो वर्षा भएको छ। वर्षापछि आएको बाढीमा परी ३३ जनाको मृत्यु भएको छ।बाढीमा परी ८ जना वेपत्ता भएका छन्।प्रान्तीय आपत्कालीन व्यवस्था विभागका अनुसार मुसलधारे पानीले हेनान प्रान्तमा ३० लाख मानिस प्रभावित भएका छन्।

हेनान प्रान्तबाट ३ लाख ७६ हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ। जलमग्न मेट्रो,होटल र सार्वजनिक स्थानमा फसेका सर्वसाधरणको उद्धारमा सेना खटाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।