कोरोना प्रभावित चलचित्र क्षेत्र चलायमान बनाउन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण
काठमाडौँ, ७, साउन । कोरोना भाइरस (काभिड–१९) संक्रमण महामारकिा कारण ठप्प चलचित्र क्षेत्रलाई चलायमान बनाउन सहयोग पुर्याउन कलाकारहरुले प्रधानमन्त्री शेरबहादु देउवा समक्ष आगैह गरेका छन् । नेपाल सांस्कृतिक संघद्वरा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सघका प्रतिनिधिहरुको कोभिड–१९ का कारण प्रभावित काला क्षेत्र र कलाकारहरुका निम्ति विशेष राहत कार्यक्रम ल्याउन आग्रह गरेका हुन् ।
कोरोना भाइरस संक्रमण महामारी रोकथाम तथा नियन्त्रणका लािग लामो समयदेखि भएको निषेधाज्ञाका काण चलचित्र क्षेत्र धराशायी बनेको, सिनेमा हल लामो समयदेदि बन्द भएको, कलाकारहरु कामविहीन बनेको वर्तमान अवस्थामा चलचित्र क्षेत्रलाई पुरानो अवस्थामा फर्काउन सरकारले सहयोग गरिदिनुपर्ने कलाकारहरुको माग छ ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले देशका गहनाका रुपमा रहेका कलाकारका लागि सरकारले चाँडै खोपको व्यवस्था गर्ने उल्लेख गर्नुभएको छ । कोरोना भाइरस संक्रमणका कारण प्रभावित चलचित्र क्षेत्रका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि प्रधानमनत्री देउवाले व्यक्त गर्नुभएको छ ।