image
image

स्टक सकिएपछि जोन्सन खोप अभियान स्थगित

काठमाडौं, ७, साउन। खोप सकिएपछि जोन्सन एण्ड जोन्सनको खोप अभियान रोकिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जोन्सनको खोप अभियान रोकिएको जानकारी दिए। 

उनले पहिलो दिनमा काठमाडौंमा ६० हजारले जोन्सन खोप लगाएको जानकारी दिए।भेरोसेल खोपको अभियान भने जारी रहने पराजुलीले बताए।प्रशासनले १८ वर्षभन्दा माथिकालाई जोन्सन खोप दिने निर्णय गरेपछि खोप केन्द्रमा भीड बढेको थियो।ललितपुर र भक्तपुरमा भने खोप अभियान जारी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।